IME Life New

प्रभु बैंकको संचालकमा ६ जना निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकमा ६ जना संचालक निर्वाचित भएका छन् । बैंकको पुस २६ गते बसेको साधारण सभाबाट ६ जना संचालक निर्वाचित भएको बैंकले जनाएको छ।

संचालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीहरुको तर्फबाट रमेश सिहं खड्का, शंकर प्रसाद कालिकोटा र रामेश्वर सापकोटा तथा सर्वसाधारण शेयरधनीको समूहबाट ऋषिराम गौतम, अन्जु अधिकारी र प्रमोद घिमिरे निर्वाचित भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS