IME Life New

प्रभु बैंकको नयाँ शाखा रसुवाको टिमुरेमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिकास्थित टिमुरेमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको नयाँ शाखा कार्यलयको गोसाईकुण्ड गाँउपालिका प्रमुख कैसाङ नुर्पु तामाङले गरेका हुन् ।

Esewa
Crest

शाखा उद्घाटन गर्दै तामाङले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए।

उक्त शाखाबाट बैंकले स्थानीय, बासिन्दा, सर्वसाधरणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS