IME Life New

प्रभु बैंकको नयाँ शाखा धादिङको आरुघाटमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

प्रभु बैंकले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगर आरुघाटमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापले गरे ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि थापाले प्रभु बैङ्कले गाउँगाउँमा पुगेर बैङ्किङ सेवा विस्तार गरेकोमा खुसी प्रकट गर्दै आजदेखि सञ्चालनमा आएको आरुघाट शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैङ्कको गुणस्तरीय एवम् अत्याधुनिक प्रविधियुक्त बैङ्कि सेवा उपलब्ध हुने बताए ।

Crest

आरुघाट शाखासमेत गरी बैङ्कले हालसम्म १ सय ८६ ओटा शाखा, १ सय ४६ ओटा एटीएम र २३ ओटा एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दैै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS