काठमाडौं । प्रभु बैंकका सञ्चालक मन बहादुर राईले दिएको राजीनामा स्वीकृत भएको छ । उनले घरायसी व्यवहारिक कारण देखाएादै सञ्चालक पदबाट दिएको राजीनामा बैंकको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
1688124861610प्रभु बैंकका सञ्चालक राईको राजीनामा स्वीकृत

















