IME Life New

प्रभु क्यापिटलमा डिम्याट खाता निःशुल्क, यस्ता छन् अन्य सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटलले आगामी पुस मसान्तभित्र सम्म डिम्याट खाता खोल्ने सबै सेवाग्राहीहरुलाई निःशुल्क डिम्याट खाता सुविधा प्रदान गर्ने जनाएको छ । कम्पनीले एक वर्षसम्म डिम्याट खाताको शुल्क नलाग्ने नयाँ स्कीम यही मंसिर २४ गतेबाट सुरु भएको जनाएको छ ।

यसअघि तीन वर्षे निःशुल्क डिम्याट खाता अभियान सञ्चालन गर्दा सेवाग्राहीहरुको उत्साहप्रद सहभागितासँगै यस पटक पुस मसान्तभित्र खाता खोल्ने सबैलाई एक वर्षसम्म शुल्न नलाग्ने व्यवस्था गरिएको जनाएको छ ।

Esewa
Crest

प्रभु क्यापिटलले ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्षको जाडो मौसममा घरमै बसेर अनलाइनबाटै तथा प्रभु बैंकको सम्पूर्ण शाखा तथा क्यापिटलको कार्यालयमा सम्पर्क गरी डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि २०७७ पौष मसान्तभित्र खाता खोल्दा एक वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा समेत निःशुल्क प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS