IME Life New

पुरानो लाभांश दाबी गर्न शेयरधनीहरुलाई आइसिएफसी फाइनान्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसिएफसी फाइनान्सले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । फाइनान्सले पाँच बर्ष पुरानो लाभांश लिन हालसम्म पनि नआएका शेयरधनीलाई ३० दिन भित्र सम्पर्क गरि लाभांश लिन आग्रह गरेको छ । फाइनान्सले एक सूचना जारी गर्दै शेयरधनीहरुलाई यस्तो आग्रह गरेको हो ।

जसका लागि फाइनान्सले आफनो शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलमा सम्पर्क राख्न शेयरधनीहरुलाई अनुरोध गरेको छ । त्यस्तै फाइनान्सले बैंक खाता नम्बर तथा खाता रहेको बैंकको नाम अद्यावधिक गराउन शेयरधनीहरुलाई आग्रह गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS