IME Life New

पीओएस मार्फत भुक्तानी गर्दा अतिरिक्त शुल्क लिन नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्वाइन्ट अफ सेल (पीओएस) मेसिनमार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आज एक सुचना जारी गर्दै यस्तो वइवस्था गरेको हो ।

कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल लगायतका मर्चेन्टहरुबाट पीओएस कारोबार गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिइएमा सम्बन्धित बैंक तथा वित्तय संस्थामा सम्पर्क गर्न समेत राष्ट्र बैंकले एक सुचना जारी गर्दै अनुरोध गरेको छ ।

Esewa
Crest

ग्राहकहरुले समान खरिद गर्दा पीओएस मेसिनमार्फत पैसा भुक्तानी गर्ने प्रचलन बढ्दै गएको छ । गत शनिबार चिनियाँ ह्याकरहरुले बैंकिङ प्रणालीमै ह्याक गरेर करोडौं रुपैयाँ निकालेपछि राष्ट्र बैंकले अन्तर बैंकका एटीएम कार्डबाट नगद झिक्न समेत रोकिएको छ भने पीओएस मार्फत कारोबार गर्ने ग्राहकहरुलाइ पनि सुसुचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS