IME Life New

पाकिस्तान स्टक एक्सचेञ्जको भवनमा बन्दुकधारीहरूको आक्रमण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कराचीस्थित पाकिस्तान स्टक एक्सचेञ्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गरेका छन् । उक्त आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । उक्त घटनामा कति आक्रमणकारी संलग्न थिए र उनीहरू को हुन् भन्ने खुलेको छैन।

ती आक्रमणकारीहरूले मूलढोकामा ग्रिनेड विस्फोट गराएर भवनमा प्रवेश गरेको जनाइएको छ। पाकिस्तान स्टक एक्सचेन्जले एउटा वक्तव्यमा घटना टुङ्गिन बाँकी भएको जनाएका छन्। त्यसका निर्देशक अविद अलि हबिबले कार पार्किङबाट आक्रमणकारीहरू प्रवेश गरेको र उनीहरूले सबैमाथि गोली चलाएको जनाएका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS