IME Life New

पाँचथर पावर कम्पनीमा नयाँ सञ्चालक समिति गठन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौँ । पाँचथर पावर कम्पनीमा राजेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन भएको छ । कम्पनीको माघ २४ गते बसेको नवौं वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक निर्विरोध निर्वाचित भएका थिए ।

श्रेष्ठ आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै, संस्थापक समूहबाट रघु नाथ पुरी, हिमा तिम्सिना, यज्ञ प्रसाद चापागाईं र निश्चल खरेल सञ्चालक नियुक्त भएका छन् ।

Crest

त्यस्तै, स्वतन्त्र सञ्चालकमा प्रकृति राज तिमिल्सिना र सर्वसाधारण समूहबाट साजन काफ्ले नियुक्त भएका हुन् । चयन भएका नयाँ सञ्चालकहरुको कार्यकाल ४ वर्षका लागि हुने जनाइएको छ ।

1738903742341

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS