IME Life New

पाँचथर पावरको यस्तो देखियो चौथौ त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँचथर पावर कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजिनक गरेको छ । चौथौ त्रैमासमा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ ।

कम्पनीले यस अवधिमा कम्पनीले आठ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यसै अवधिमा पाँचथर पावर १२ करोड ६ लाख रुपैयाँ नोक्सानमा थियो । विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै कम्पनी नाफामा गएको हो ।यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १४ करोड ९३ लाखरुपैयाँले बढेर ३९ करेड ९२ रुपैयाँ पुगेको छ ।

Esewa
Crest

अघिल्लो वर्ष यसले २४ करोड ९९ लाख ९ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको र जगेडा कोष भने १३ करोड ९७ लाख ३ हजार रुपैयाँ ऋणात्मक छ ।कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS