IME Life New

पञ्चकन्या मार्इ हाइडोपारको आइपिओ भोलि बाडफाँड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पञ्चकन्या मार्इ हाइडोपारले निष्काशन गरेको आइपिओको बाँडफाँड  शुक्रबार हुने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका स्थानिय बासिन्दाका लागि उक्त सेयर निष्कासन गरिसकेको छ ।

कम्पनीले निष्काशन गरेको आइपिओमा १०.४६ गुणा बढि आवेदन परेको छ भने, पञ्चकन्याले साउन १ देखि ४ गतेसम्म सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले शुक्रबार आईपिओ बाँडफाँड गर्ने जनाएको छ ।

Esewa
Crest

कम्पनीले कूल ११ लाख कित्ता सेयर निष्काशन गरेकोमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गर्नेछ ।धितोपत्र बोर्डले गरेको निर्देशिका अनुसार प्रत्येक आवेदकलाई दश कित्ता सेयरका दरले बाँडफाँड गर्दा एक लाख एक सय जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS