IME Life New

नेशनल माइक्रोफाइनान्सद्धारा नवनियुक्त कर्मचारीलाई अभिमुखिकरण कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धादिङबेसी । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले नयाँ कर्मचारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले उक्त कार्यक्रम धादिङबेसी अन्तर्गत होटल आर के बैङक्वेटस धादिङबेसीमा सम्पन्न गरेको जनाइएको छ ।

अभिमुखिकरण कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले पानसमा दिप प्रजवल्लन गरी गरेका हुन् । कार्यक्रममा प्रमुखकार्यकारी अधिकृत रामबहादुर यादवले नव प्रवेशी ६७ जना कर्मचारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

Esewa
Crest

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नयाँ कर्मचारीहरुलाई स्वागत गर्दै नियुक्ति तथा पदस्थापनको साथै कर्मचारीहरुलाई प्रशिक्षण अवधीमा राम्रोसंग तालिम लिई नमुना कर्मचारीको रुपमा विकास गर्न शुभकामना तथा बधाई समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS