IME Life New

नेशनल माइक्रोफाइनान्सको नाम परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । संस्थाको मंसिर ६ गते बसेको साधारणसभाले नाम परिवर्तन गर्ने निर्णय गरेको हो । कम्पनीको परिवर्तित नाम नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ।

कम्पनीको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति, ऋण, धन, कर, दायित्व परिवर्तित नामले सकार्ने गरी फागुन सात गतेको कम्पनी रजिष्ट्रारको पत्र अनुसार नाम परिवर्तन गरिएको संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS