IME Life New

नेशनल माइक्रोफाइनान्सको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले मंसिर १७ गते बुधबारबाट पौष १ गते, बुधबारसम्म लिलाम बढाबढ गरी बिक्री खुला गरेको शेयरमा परेका बोलपत्रहरू आज खोलिने भएको छ ।

उक्त बोलपत्रहरू आज दिउँसो ३ बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठजनाएको छ ।

Esewa
Crest

संस्थाले एक लाख ४ हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा लिलाम बढाबढ गरी बिक्री खुला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS