IME Life New

नेशनल माइक्रोफाइनान्सको लिलामी शेयर बोलपत्र कात्तिक १६ गते सार्वजनिक गरिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तले बोलपत्र कात्तिक १६ गते खोल्ने भएको छ । लघुवित्तले कात्तिक १६ गते बिहान ११ बजे एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा बोलपत्र खोल्ने जानाएको छ ।

लघुवित्तले गत असोज ८ गतेदेखि ६ गतेसम्म १ लाख १० हजार कित्ता संस्थापक समुहको शेयर लिलामीमा विक्री खुला गरेको थियो । कम्पनीले यस बिषम परिस्थितीलाई ख्यालमा राख्दै  शिलबन्दी बोलपत्रहरु विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको फेसबुक लाइभ मार्फत खाल्ने जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS