IME Life New

नेरुडे लघुवित्तद्धारा दुई दिने फिल्ड व्यवस्थापन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । नेरुडे लघुवित्त वित्तीय संस्थाले दुई दिने फिल्ड व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ ।उक्त तालिममा संस्थाका ३५ जना फिल्डका कर्मचारीहरु सहभागी थिए ।

कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, विभागीय प्रमुखहरु ऋषि प्रसाद न्यौपाने, दिनेश कटुवाल, कृष्ण बहादुर खड्का र प्रदेश कार्यालय इटहरीका प्रदेश प्रमुख घनश्याम चौधरीले छुट्टा–छट्टै विषयमा प्रशिक्षण दिएको हो ।

Esewa
Crest

उक्त अवसरमा संस्थाका प्रबन्ध सञ्चालक सुधीर कुमार श्रेष्ठले हाल लघुवित्त क्षेत्रमा देखिदै गएको अस्वस्थ प्रतिस्पर्धा तथा बहुबैकिङ्गको समस्या बढ्दै गईरहेकोले अनिवार्य रुपमा कर्जा सुचना लिएर बिश्लेषण गरी मात्र कर्जा लगानी गर्न सहभागीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS