IME Life New

नेप्से ५४ अंकले बढ्दा १० अर्बमाथिको कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ५४ दशमलव २१ प्रतिशतले बढेर २७३८ दशमलव २९ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय १४ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४०करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८५ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी बैंकको ३१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, आज सबैभन्दा धेरै रुरु जलविधुत्को शेयर १० प्रतिशतले बढेको छ भने शिखर इन्योरेनसका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन्।

युनियन हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव ०५ प्रतिशतले गुमाएकाm छन् भने आँखु खोला जलविधुत्का लगानीकर्ताले ३ दशमलव ९० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS