IME Life New

नेप्से ३.८९ अङ्कले घटेपनि, कारोबार रकममा वृद्धि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

 

साताको पहिले दिन नेप्से १० दशमलव ६८ अङ्कले घटेर ११६२ दशमलव ०९ अङ्कमा बन्द भएको छ । नेप्से दोहोरो अङ्कले घट्दा ३४ करोड ३ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Crest

फाइनान्स, उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । उत्पादनमूलक क्षेत्रको परिसुचमा ० दशमलव ३२ प्रतिशतको वृद्धि आएको छ ।

सबैभन्दा बढी कारोबार प्रभु बैंकको प्रमोटर सेयर कम्पनीकोे भएको छ । जसको शेयर आज ३ करोड ५७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै यस दिन सर्वा्िधक कमाउनेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा आज ५ दशमलव प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वा्िधक गुमाउनेमा जनउत्थान समुदायिक लघृवित्त विकास बैंक लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ८ दशमलव २० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS