IME Life New

नेप्से ३९ अंकले घट्दा ६ अर्ब माथिको कारोबार, २ कम्पनीको शेयरमा लाग्यो सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ३९ दशमलव २३ अंकले घटेर २४१६ को विन्दुमा कायम भएको छ । ट्रेडिङ, होटल एण्ड टुरिजम बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।

सोमबार २ सय १२ सय वटा कम्पनीको १ करोड १३ लाख ९२ हजार १ सय ३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल टेलिकमको २९ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एशियन लाइफको २८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

चन्द्रागिरी हिल्स, साल्ट ट्रेडिङका लगानीकर्ताले सर्वाधिक धेरै १० प्रतिशतले कमाएका छन् भने हिमालयन पावर पार्टनरका लगानीकर्ताले ८ दशमलव १६ प्रतिशतले कमाएका छन् ।

एशियन लाइफका लगानीकर्ताले ६ दशमलव ३६ प्रतिशतले गुमाएका छन् भने वरुण हाईड्रोपावर लगानीकर्ताले ६ दशमलव ०६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS