IME Life New

नेप्से २५ अंकले बढ्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो घटेको बजार आज फेरी बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २५ दशलमव ६६ अंकले बढेर १,९२७ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ३१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९८ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS