IME Life New

नेप्से २१ अंकले घट्दा साढे ८ अर्ब माथिको कारोबार, निफ्राको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से २१ दशमलव १६ अंकले घटेर २५८६ दशमलव ५१ को विन्दुमा कायम भएको छ। ट्रेडिङ बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ ।

आज २ सय ५ सय वटा कम्पनीको १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा निफ्राको ७३ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अपर तामाकोसीको ४३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले कमाएका छन् भने अपी पावरका लगानीकर्ताले ९ दशमलव ७६ प्रतिशतले कमाएका छन् ।
निफ्राका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् भने आँखु खोला जलविधुत्का लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS