IME Life New

नेप्से १८ अंकले बढ्यो, नेपाल टेलिकम र नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से १८ दशमलव ८१ अंकले बढेर २२८६ दशमलव ५४ को विन्दुमा कायम भएकोछ । आज बैंकिङ् र होटल, बाहेक अरु क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ३२ लाख २३ हजार ८ सय ३२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८८करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

नेपाल टेलिकमकोे २६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको २० करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ का दरले कमाएका छन् ।

मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले ४ दशमलव ७१ प्रतिशतका दरले गुमाएका छन् भने एसबिआई बैंकका लगानीकर्ताले ३ दशमलव ७३ प्रतिशतले दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS