IME Life New

नेप्से सामान्य अंकले बढ्दा, २ अर्ब ५१ करोडको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलोे दिन नेप्से ४ दशमलव १७ अंकले बढेर १५८६ दशमलव २९ को विन्दुमा कायम भएको छ ।आज १ सय ९५ कम्पनीको ९२ लाख ४९ हजार ८ सय ९६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ।

बैंकिङ्, होटल, जीवन बीमा, निर्जिवन बीमा, माईक्रोफाइनान्स र म्युचुअल फण्ड बोहक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।सबैभन्दा धेरै सानिमा माई हाईड्रोपावरको १० करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेशनल हाईड्रोपावरको ९ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ।

Esewa
Crest

नेपाल फाइनान्स, नाग्दी गु्रप पावर, नेशनल हाईड्रोपावर, माउन्टेन हाईड्रोपावर र दिव्यश्वरी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

एनआरएन लघुवित्तका लगानीकर्ताले ३ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् भने एनआईबीएल समृद्धि फन्ड–१ का इकाईधनीले ३ दशमलव ०३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS