IME Life New

नेप्से ५ अंकले बढ्दा २ अर्ब माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ५ दशमलव ७४ अंकले बढेर १५६१ दशमलव २७ को विन्दुमा कायम भएको छ । आज १ सय ९३ कम्पनीको ८९ लाख ७१ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ।

विकास बैंक, निर्जिवन बीमा उत्पादनमूलक क्षेत्र, माईक्रोफाइनान्स, जीवन बीमा र म्युचअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै अरुण काबेली पावरको १४ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशीे ९ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ।

अपी पावरका लगानीकर्ताले ९ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् भने माउन्टेन हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतको दरले कमाएका छन् ।

त्यस्तै, सिटिजन म्युचुअल फन्ड १ का इकाईधर्नीले २ दशमलव १२ प्रतिशतका दरले गुमाएका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS