IME Life New

नेप्से दोहोरो अंकले घट्दा २ अर्ब माथिको कारोबार, नेपाल लाइफको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १३ दशमलव ३७ अंकले घटेर १,५७६ दशमलव २७ को विन्दुमा कायम भएको छ । आज फाइनान्स बाहेक अन्य क्षेत्रकोउपसुचक घटेका छन् ।

दिनभरिमा १ सय ९३ कम्पनीको ९२ लाख ८१ हजार ४सय ७८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल लाइफकोे १० करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । अपी पावरको १० करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्सका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, रिदि हाईड्रोपावरका लगानीकर्ताले ८ दशमलव ४२ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपी पावरका लगानीकर्ताले ७ दशमलव १४ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला हाईड्रोपावरका लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS