IME Life New

नेप्से झिनो अंकले घट्यो, ३७ करोड माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । यस दिन ०.१८ अंकले घटेर ११३१ दशमलव ८० बिन्दूमा झरेको छ । आइतबार कुल १६३ वटा कम्पनीको १० लाखभन्दा बढी कित्ता शेयर ३९ करोड ३१ रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।

Esewa
Crest

आज कारोबारमा आएका समूहमध्ये वित्त, निर्जीवन, उत्पादन, अन्य र लघुवित्त समूहबाहेक बाँकी सबै समूह घटेका छन् ।एनएमबी बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको ५ करोड भन्दा माथि कारोबार भएको छ ।

समग्र परिसूचकमा गिरावट भएको दिन सपोर्ट लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे चार प्रतिशतले बढेको छ ।रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS