काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १५ प्रतिशत बोनश शेयर सूचिकृत भएको छ । कम्पनीले ११ लाख ८७ हजार ९७७ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको २०८० वैशाख ३० सम्पन्न भएको ११औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनश सूचिकृत भएको हो ।
नेप्सेमा सूर्योदय वोमी लघुवित्तको बोनश शेयर सूचिकृत

















