काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार ३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । सामुदायिक लघुवित्तको चुक्ता पूँजीको ३२ प्रतिशतले हुन आउने ३ लाख २० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
नेप्सेमा सामुदायिक लघुवित्तको ३ लाख २० हजार कित्ता शेयर सुचिकृत

















