IME Life New

नेप्सेमा साना किसान लघुवित्तको शेयर सूचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार साना किसान लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ। साना किसान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरि साधारण सभाबाट पारित गराएको बोनस धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकरण गराएको हो।

लघुवित्तको चुक्ता पूँजीको २७.२५ प्रतिशत बराबरको २१ लाख ४१ हजार ९४५ दशमलव १३५५ कित्ता बोनस सूचीकृत गराएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS