IME Life New

नेप्सेमा समाज लघुवितको आइपीओ सूचीकृत, मर्जरको कारण शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज समाज लघुवित्त को साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।नेप्सेमा लघुवित्तको २ लाख कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो । त्यसैगरी, हालका लागि मर्जको कारण लघुवित्तको कारोबार भने रोक्का गरिएको छ ।

समाज लघुवित्त र स्वस्तिक लघुवित्तबीच असोज ५ गते, सोमबार मर्जर सम्बन्धी सम्झौता भएको कारण सम्झौता प्रकृया सम्पन्न नभएसम्मका लागि कारोबार रोक्का गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS