IME Life New

नेप्सेमा लक्ष्मी उन्नति कोषको इकाई सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आईतबार लक्ष्मी उन्नति कोषको इकाई सूचिकृत भएको छ ।

आज नेप्सेमा कोषको प्रति इकाई मूल्य १० रूपैयाँ कायम भएको ६ करोड ५२ लाख ६२ हजार ३ सय ६० कित्ता इकाई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम सूचिकरण गरिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS