IME Life New

नेप्सेमा महुली लघुवित्तको एफपीओ सूचीकृत, मंगलबारबाट कारोबार गर्न मिल्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

संस्थाको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको हो। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न मिल्ने भएकोले एफपीओमा परेको शेयर सर्वसाधारणबाट मंगलबार किनबेच गर्न पाउनेछन्।

Crest

संस्थाले गत पुस ५ गतेदेखि पुस ९ गतेसम्म एफपीओ बिक्री खुला गरेको छ।

एफपीओको बाँडफाँट गत पुस १९ गते गरिएको थियो। जसमा भाग्यमानी ४७ हजार ५५४ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका थिए भने तिनैमध्ये ९ जनाले थप १ कित्ताका दरले शेयर हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS