काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्जमा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा विक्री गरेको हकप्रद शेयर सूचिकृत भएको छ । बेष्ट फाइनान्सको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । कम्पनीका हकप्रद शेयर रसम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
नेप्सेमा बेष्ट फाइनान्सको हकप्रद शेयर सूचिकृत

















