काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको शेयर सूचीकृत भएको छ। नेप्सेमा बैंकको १० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीले उक्त बोनस शेयर वापतको १ करोड ३ लाख १५ हजार ५०६ दशमलव ६४ कित्ता शेयर सूचीकृत गराएको हो ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।