IME Life New

नेप्सेमा दुई संस्थाको शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्सेमा दुई कम्पनीको ५ लाख १५ हजार ७४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आइसीएफसी फाइनान्स र गणपति माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा थपिएको हो ।

आइसीएफसी फाइनान्सको चार लाख ४३ हजार २९६ कित्ता बोनस सेयर रहेको छ । त्यस्तै, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४५० कित्ता बोनस सेयर पनि सूचीकरण भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS