काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई बैंकको १ करोड ४६ लाख २५ हजार ३२९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५ कित्ता तथा मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७७३ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।