IME Life New

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दुई कम्पनीको शेयर सूचिकृत भएको छ ।

गुराँस लाइफ इन्स्योरेन्सको ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।त्यस्तै, तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ लाख ७३ हजार एक दशमलव ७५०९ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS