IME Life New

नेप्सेमा दुई कम्पनीको बोनस सेयरपछि मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस सेयरपछि मूल्य समायोजन भएको छ । बोनशपछि शेयर मुल्य समायोजन हुने कम्पनीहरुमा स्वरोजगार लघुवित्त र हिमालयन डिष्टिलरी हुन् ।

स्वरोजगार लघुवित्तको २६ दशमलव ७५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो । शेयरमुल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८१.२५ पैसा रहेको छ ।

Esewa
Crest

यस्तै, हिमालयन डिष्टिलरीको ५० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । मुल्य समायोजनपछि कम्पनीको शेयर मुल्य प्रतिकित्ता ११ सय ६६.६७ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS