काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर शेयर सूचिकृत भएको छ । कि दुई कम्पनीको कुल ७६ लाख ३५ हजार ६ सय शेयर थपिएको छ । नेप्सेमा रसुवागढी हाइड्रोपावरको स्थानीय बासिन्दाको थप ६८ लाख ४२ हजार १ सय कित्ता नसूचिकृत भएको छ । कालिका पावर कम्पनीको १० प्रतिशतले हुन आउने ७ लाख ९३ हजार ५ सय कित्ता सुीचकृत भएको हो ।
नेप्सेमा दुई कम्पनीको थपियो ७६.३५ लाख कित्ता शेयर

















