IME Life New

नेप्सेबाट थप दुई नयाँ ब्रोकरले पाए कारोबार सदस्यता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप नयाँ दुई ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको छ।

नेप्सेको माघ ३ गते निर्णयबाट हिमालयन सेक्युरिटिज र आरबीबी सेक्युरिटिजले कारोबार सदस्यता पाएका हुन्। नेप्सेले हिमालयन सेक्युरिटिजलाई सदस्यता नम्बर ९६ र आरबीबी सेक्युरिटिजलाई सदस्यता नम्बर ९७ प्रदान गरको छ।

Crest

अबी यी ब्रोकरले सीडीएसबाट राफसाफ सदस्यता लिएपछि ब्रोकरेज सेवा सुरु गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS