IME Life New

नेपाल हाइड्रो डेभलोपर्सको बोनश शेयर सुचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको ३ लाख ९० हजार कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

अब उक्त बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत चैत १७ गते सम्पन्न वार्षिक साधारण सभा पारित १५ प्रतिशत बोनश शेयर सुचिकृत गरेको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS