काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा विजय लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । लघुवित्तको ६ लाख ४० हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
नेपाल स्टक एक्सचेञ्जमा विजय लघुवित्तको बोनश शेयर सूचिकृत

















