IME Life New

नेपाल सेवा लघुवित्तको सीईओमा शाक्य नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल सेवा लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओमा)मा बसन्त बहादुर शाक्य नियुक्त भएका छन् ।

लघुवित्तको सञ्चालक समितिको बैठकले आगामी ४ बर्षको लागि शाक्यलाई लघुवित्तको सीइओ नियुक्त गरेको हो । अर्को व्यवस्था नभएसम्मको लागि कम्पनी सचिवको जिम्मेवारी समेत शाक्यलाइ नै दिइएको कम्पनीले जनाएको छ ।नवनियुक्त सीइओ शाक्यले कार्तिक १४ गते बिहीबारदेखि नै सीइओको कायर्यभार सम्हालेका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS