IME Life New

नेपाल लाइफको १ करोड ९९ लाख बराबरको कारोबार हुँदा नेप्सेमा छायो हरीयाली

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

साताको अन्तिम दिन नेप्से १६ दशमलव ०१ अङ्कले बढेर ११२७ दशमलव ७७ अङ्कमा बन्द भएको छ । २९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

उत्पादनमूक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

Crest

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९९ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै पूर्णिमा बिकास बैंकको सेयरमा ९ दशमलव ९४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै घलेम्दी हाइड्रोपावरको शेयर ४ दशमलव ६७ प्रतिशतले घट्न पुग्यो ।

जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS