IME Life New

नेपाल लाइफको कम्पनी सचिवमा के.सी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत के.सी नियुक्त भएका छन् । कम्पनीको २ सय ९२ औं संचालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

उनलाई मंसिर २९ गतेदेखि नै लागु हुनेगरी कम्पनी सचिवमा नियुक्त गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS