IME Life New

नेपाल लाइफको कम्पनी सचिवमा के.सी नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत के.सी नियुक्त भएका छन् । कम्पनीको २ सय ९२ औं संचालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

उनलाई मंसिर २९ गतेदेखि नै लागु हुनेगरी कम्पनी सचिवमा नियुक्त गरेको जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS