IME Life New

नेपाल राष्ट्र बैंकको ६ अर्ब ट्रेजरी बिल बिक्रि हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिलका लागि आज (चैत ३ गते) बोलकबोल हुने भएको छ ।
बैंकले ९१ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ ।

यो ट्रेजरी २०७७ असार २ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७७ भदै ३० गते परिपक्व हुनेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS