IME Life New

नेपाल राष्ट्र बैंकले दियो एनएमबि र ओम डेभलपमेन्ट बैंकको मर्जरलाई सैद्दान्तिक सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक पनि मर्जरमा जाने भएका छन् । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ ।

नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जरलाई सैद्दान्तिक सहमति दिएको हो ।

Esewa
Crest

यी दुई बैंकले एक आपसमा मर्जरमा जाने सहमति गरेका थिए । सोही अनुसार नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएसँगै मर्जरको लागि प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS