IME Life New

नेपाल बैंकले प्रहरीलाई वितरण गर्यो फ्लोरेसेन्ट ज्याकेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले संस्थागत महानगरीय प्रहरी वृत्त गौशालालाई ६० थान फ्लोरेसेन्ट ज्याकेट वितरण गरेको छ। उक्त फ्लोरेसेन्ट ज्याकेट बैंकका बाग्मती प्रदेशका प्रदेश प्रमुख सुन्दर पन्थीसहितको उपस्थितिमा प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ। साथै बैैंकले यसअघि सरकारले खडा गरेको कोरोना कोषमा समेत आर्थिक सहयोग गरिसकेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS