IME Life New

नेपाल बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न घोषणा गरेको १० प्रतिशत नगद लाभांश बैंक खातामा पठाएको जनाएको छ ।

बैंकले पुस २५ गतेदेखि उक्त लाभांश बैंक खातामा जम्मा गर्न थालेको हो । बैंकले हितग्राही खातामा बैंक खाता अध्यावधिक गरेका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको जनाएको छ ।

Esewa
Crest

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १३ गतेदेखि बुकक्लोज गरेको थियो। पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS